भारतका राष्ट्रपतिद्वारा सम्बोधन

भारतीय राष्ट्रपति प्रणव मुखर्जी प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा शुक्रबार जनकपुरवासीको तर्फबाट प्रदान गरिएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

भारतका राष्ट्रपतिलाई अभिनन्दन

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले शुक्रबार नागरिक अभिनन्दन गनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

राष्ट्रपति मुखर्जीलाई महानगरपालिकाको प्रमुखद्वारा नागरिक अभिनन्दन

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख रुद्र सिंह तामाङद्वारा नागरिक अभिनन्दन गरिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

भारतका राष्ट्रपतिसँग पूर्व राष्ट्रपतिको भेटवार्ता

नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्नुहुँदै पूर्व राष्ट्रपति डा रामवरण यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस

भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले काठमाडाँै विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले काठमाडाँै विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

श्रद्धाको केन्द्र

आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चनापछि बिहीबार त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा भारतका राष्ट्रपति प्रणव मुखर्जीद्वारा व्यक्त उद्गार । तस्बिर ः नारायण न्यौपाने, रासस

भारतका राष्ट्रपति पशुपतिनाथमा

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्न पुग्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

‘कविजी, हाउ आर यु ?’

भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गर्नुभएको स्वागत समारोहमा भेटघाट गर्नुहुँदै राष्ट्रकवि माधवप्रसाद घिमिर । तस्बिर ः रत्न श्रेष्ठ, रासस

भारतीय राष्ट्रपतिलाई स्वागत

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

 

भारतका राष्ट्रपतिद्वारा सम्बोधन

भारतीय राष्ट्रपति प्रणव मुखर्जी प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा शुक्रबार जनकपुरवासीको तर्फबाट प्रदान गरिएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

भारतका राष्ट्रपतिलाई अभिनन्दन

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले शुक्रबार नागरिक अभिनन्दन गनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

भारतीय राष्ट्रपतिको नागरिक अभिनन्दन

जनकपुरधाम, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आज नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रपति मुखर्जीलाई जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो । राष्ट्रपति मुखर्जीले अभिनन्दन ग्रहण गर्दै प्राचीन नगरी जनकपुरमा पाएको स्वागत

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

जनकपुरधाम, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभयो । सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उहाँ तेस्रो हुनुहुन्छ । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा

राष्ट्रपति मुखर्जीको पोखरामा स्वागत

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमन हुने दिन शुक्रबार खुलेर स्वागत गर्दै माछापुच्छ«े हिमाल । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा आउँदै

पोखरा, १९ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा आउनुहुने भएको छ । कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्नुहुने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिनुभयो । पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको

Dinner in honour of President Mukherjee

Kathmandu, Nov 3: Prime Minister Pushpa Kamal Dahal hosted a dinner in honour of visiting Indian President Pranab Mukherjee here on Thursday. President Mukherjee is currently on a three-day state visit to Nepal. Also present were former Prime Ministers Sher

Madhesh-centric leaders call on President Mukherjee

Kathmandu, Nov 3: Leaders of the Madhesh-centric parties affiliated to the Federal Democratic Madhesi Front called on visiting Indian President Pranab Mukherjee here this evening. At the meeting held at the Hyatt Regency in Boudha, matters relating to bilateral relations

राष्ट्रपति मुखर्जीको सम्मानमा रात्रिभोज

काठमाडौँ, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गर्नुभयो । राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर

संविधान कार्यान्वयनमा सबै समुदायको भावना समेटिने विश्वास– भारतीय राष्ट्रपति मुखर्जी

काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा जारी संविधानको सफल कार्यान्वयनका लागि सबै समुदायको भावना समेट्ने गरी नेपाल सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिजद्वारा