Category Archives: National News

राष्ट्रपति मुखर्जीसँग काँग्रेसका नेताको भेटवार्ता

काठमाडौँ, १८ कात्तिक । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले आज साँझ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत

राष्ट्रपति मुखर्जीसँग मधेसी मोर्चाका शीर्ष नेताहरुकोे भेटवार्ता

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार मधेसी मोर्चाका शीर्ष नेताहरुले भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति मुखर्जी– एमालेका नेताहरु भेटवार्ता

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति मुखर्जीसँग काँग्रेसका सभापति देउवा–भेटवार्ता

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति मुखर्जीसँग काँग्रेसका नेताहरुको भेटवार्ता

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति मुखर्जीद्वारा अभिव्यक्त गरिएका शव्दहरु

काठमाडौँ महानगरपालिकाले बिहीबार आयोजना गरेको नागरिक अभिनन्दन समारोहपछि महानगरपालिकाको पुस्तिकामा भारतका राष्ट्रपति प्रणव मुखर्जीद्वारा अभिव्यक्त गरिएका शव्दहरु । तस्बिरः भीष्मराज ओझा, रासस

भारतीय राष्ट्रपतिको भ्रमणको तयारी पूरा

पोखरा, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरामा हुने भ्रमणको तयारी पूरा भएको छ । राष्ट्रपति मुखर्जी भोलि शुक्रबार पोखरा आउने कार्यक्रम रहेको छ । उहाँको स्वागतार्थ पोखरालाई विशेष किसिमले सजाइएको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले बताउनुभयो । राष्ट्रपति

मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोह (फोटो फिचर)

PM Dahal describes Mukherjee as one of supreme leaders of Asia

Kathmandu, Nov 3: Prime Minister Pushpa Kamal Dahal has described President of India, Pranab Mukharjee, as the supreme leader of Asia. Addressing a special convocation ceremony organised here today by the Kathmandu University (KU) to confer the Honorary D Litt

नेपालको प्रगति र विकासमा सहयोग गर्ने भारतको प्रतिबद्धताः भारतीय राष्ट्रपति मुखर्जी

काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको निरन्तर प्रगति र विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आज साँझ आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको विकासका