Monthly Archives: May 2015

एनआरएनए थाइल्यान्डद्वारा पहिलो चरणमा रु ४२ लाख सहयोग

2015-05-18 14:16 काठमाडौँ, ४ जेठ । गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डले नेपालका भूकम्पपीडितलाई सहयोगस्वरुप पहिलो चरणमा रु ४२ लाखबराबरको सहयोग पठाएको छ । सो सङ्घले थाइल्यान्डमा भूकम्पपीडित राहत सङ्कलन समिति गठन गरी त्यहाँ रहेका नेपाली तथा थाई नागरिकबाट रु ४२ लाखबराबरको