Monthly Archives: April 2015

ली क्वान यी पछि के त ?

(बिल एमोट) लन्डन, १८ चैत । सबै राजनीतिक नेताहरुले आफ्नो उत्तराधिकारी (विरासत) का बारेमा चिन्ता गर्नेगर्छन् । सिङ्गापुरका नेता ली क्वान यी भने त्यसो गर्नुभन्दा पनि लामै समयसम्म सत्तामा बसे र प्रभावशाली रुपमा नै रहे । उनले प्रत्यक्ष वा अप्रत्यक्ष