Monthly Archives: February 2015

के मिन्स्क दोस्रो सम्झौताले युक्रेनलाई जोगाउन सक्छ ?

युलिया टिमोसेन्को किभ, १३ फागुन । अनुहार छोपेर, सैनिक बिल्ला हटाएर रसियाली सेनाले क्राइमियामा आक्रमण गरेको करिब एक वर्षपछि मिन्स्कमा युक्रेनका लागि नयाँ युद्धबिराम सम्झौतामा हस्ताक्षर भयो । यसबीच हजारौँ युक्रेनी मारिए र लाखौँ आफ्नै मुलुकमा शरणार्थी बने । रसियाली÷सोभियत

नेपालमा सम्भावना खोज्दै ह्यान्डबल खेल तर लगानीकै कमी

(दीपेन्द्र सापकोटा) काठमाडौँ, २७ माघ । फ्रान्सले खाडी राष्ट्र कतारलाई हराउँदै ह्यान्डबलको पछिल्लो विश्वकप जित्यो । विश्वकपमा एसियाली मुलुक कतारको फाइनलसम्मको यात्राले अब यो खेल युरोपमा मात्र सीमित रहेन भन्ने बुझिन्छ । यसअघि ह्यान्डबल युरोपमा मात्रै लोकप्रिय मानिन्थ्यो । ओलम्पिक

जिल्लाकै नमुना कार्यालय बन्दै नापी कार्यालय

तनहुँ, २६ माघ । जिल्ला नापी कार्यालय तनहुँ जिल्लाकै विभिन्न सरकारी कार्यालयमध्येकै नमुना कार्यालय बन्न सफल भएको छ । उक्त कार्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधारमात्र होइन प्रविधि र सेवाग्राहीमैत्री र अपाङ्गमैत्री भएकाले नापी कार्यालय तनहुँ जिल्लाकै नमुना कार्यालय बन्न सफल भएको

फागुन १ गतेबाट कर्णालीका विद्यार्थीको हातहातमा किताब हुने

2015-02-07 11:36 जुम्ला, २४ माघ । जनक शिक्षा सामग्री लिमिटेडका क्षेत्रीय निर्देशक रवीन्द्रकुमार शर्माले आगामी फागुन १ गतेबाट कर्णालीका विद्यार्थीको हातहातमा किताब हुने जानकारी दिनुभएको छ । कर्णालीको पाँचै जिल्लाको शैक्षिकसत्र यही माघ २६ गतेबाट सुरु हुने भनिए पनि विद्यालय

विदेशी नागरिकद्वारा निमाविलाई कम्प्युटर र भवन निर्माणमा सहयोग

दमौली, २४ माघ । तनहुँको व्यास नगरपालिका–१२ बेलवासस्थित सिद्धवेनी निमाविको दुईकोठे भवन निर्माण, कम्प्युटर र विज्ञानसम्बन्धी सामग्री खरिदका लागि रु ३० लाखबराबरको सहयोग गरेका छन् । हल्यान्डका नागरिक ड्रेक र उहाँकी पत्नी मार्जिना तथा फिनल्यान्डका नागरिक मार्कु कोस्की र मीना

सरसफाइले बदल्यो नालाको पहिचान (आलेख समाचार )

कृष्ण अधिकारी नाला(काभ्रे), २४ माघ । पन्ध्र वर्षअघि रामेछापको चिसापानीबाट बिहे भएर काभे्रपलाञ्चोकको नाला आउँदा सुष्मा रञ्जितकारलाई कस्तो फोहरी ठाउँमा आउनुप¥यो भनेर दिक्क लागेको थियो । घरमा शौचालय नहुँदा नयाँ ठाउँमा खुल्लारुपमा दिसापिसाव गर्नुपर्दा निकै समस्या भएको अनुभव उहाँसँग छ