Monthly Archives: January 2015

प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्छ–उपाध्यक्ष भण्डारी

काठमाडौँं, ७ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले सहमति हुन नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई अनिर्णयको बन्दी बनाएर नराखी प्रक्रियामा

डढुवा रोगबाट करिब आठ करोडको आलु नष्ट

जनकपुरधाम, ७ माघ । केही दिनयता बढेको शीतलहरका कारण धनुषा जिल्लामा डढुवा रोगबाट करिब रु सात करोड ८४ लाख ६७ हजार ५०० मूल्य बराबरको आलु सडेर नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार जिल्लामा यस वर्ष किसानले

लोमान्थाङ जाने पर्यटक चौबीस प्रतिशतले बढे

मुस्ताङ, ७ माघ । ‘अनुपम’ पर्यटकीयस्थल लोमान्थाङ जाने पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले वृद्धि भएको छ । समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित मुस्ताङको लोमान्थाङमा सन् २०१४ मा चार हजार १४७ विदेशी पर्यटक पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र

नौमुरे जलविद्युत आयोजनाको २७ वर्ष पछि पुनः सर्वेक्षण हुने

प्यूठान, ७ माघ । नेपालकै सस्तो नौमुरे जलविद्युत आयोजनाको २७ बर्षपछि पुनः सर्वेक्षण गरिने भएको छ । पञ्चायत सरकारले वि.स.२०४४ मा दुई बर्ष लगाएर सर्वेक्षण गरेकोे आयोजना निर्माण कार्य सुरु भएको केही समयमै बन्द भएको थियो । आयोजनामा यस बर्ष

पाँचथरका गाउँले बसाइँ सर्न थाले

पाँचथर, ४ माघ । जिल्लाका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएका चार गाविसमा अहिले पानी किनेर पिउनुपर्ने अवस्था छ । दक्षिणी गाविस रानीगाउँ, स्याब्रुम्वा, याशोक र मौवा गाविसमा अहिले प्रतिलिटर डेढ रुपैयाँका दरले पानी किनेर पिउनुपर्ने बाध्यता रहेको छ । रानीगाउँका स्थानीयवासी

वाग्मतीः रसायन तथा ढल मिसावटमा प्रतिबन्ध माग

  काठमाडौँ, ३ माघ । वाग्मती सफाइ अभियानको ८८ औँ शृङ्खलाअन्तर्गत आज कुलेश्वरस्थित नदी तथा फलफूल बजार आसपास क्षेत्रमा सरसफाइ भएको छ । सो स्थानमा बिहान भएको सरसफाइ कार्यक्रममा मुख्य सचिव लीलामणि पौड्याललगायत सरकारी कर्मचारी तथा वातावरणविद्, सर्वसाधरणलगायतको सहभागिता थियो

प्रभाष ताल दुर्गन्धित बन्दै

पाल्पा, ३ माघ । तानसेन नगरपालिकाको प्रभाष स्थित ऐतिहासिक महत्व बोकेको प्रभाष ताल अहिले संरक्षणको पर्खाइमा रहेको छ । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड र स्थानीयका घरबाट निस्किएको ढल तालमा मिसाउँदा ताल दुर्गन्धित बन्दै गएको छ । यस

नेपाल–क्यानाडा मैत्री सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती

(रमेश लम्साल) काठमाडौँ, ३ माघ । क्यानाडाले नेपालको जलविद्युत् तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने सम्भावना पछिल्ला दिनमा विकसित हुँदै गएको छ । पछिल्ला दिनमा नेपालको जलविद्युत् क्षेत्रमा प्राविधिक, आर्थिक सहयोगदेखि लगानीका लागि क्यानाडा सरकार तथा त्यहाँको निजी क्षेत्रले चासो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । निगमले १५÷१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू गरेकोले अन्तर्राष्ट्रिय बजारअनुसार समायोजनका लागि मूल्य घटाएको निगममा